सम्पूर्ण गीतसंगीतप्रेमी नेपाली महानुभावहरुमा गायिका श्रेयसीको हार्दिक अनुरोेध
गीतसंगीत नै जीवन हो ! तपाईहरुको माया र साथको कारण यसपटक पनि ‘पाँचौँ विन्द्यवासिनी म्युजिक अवार्ड–२०७१’ मा “सुनेँ खबर...” बोलको गीतबाट ‘३. सर्वोत्कृष्ट गायन सुगम संगीत महिला’ अन्तरगत टप ५ मा छनौट भएकी छु ।
मेरो भोटिङ कोड code 3b हो । मलाई भोट दिन आफ्नो मोबाइलको Message Box मा गइ 3b type गरी 3536 मा SMS send गर्नुहोस् ।
नेपालमा सचालनमा रहेका सबै मोबाइल सेवाबाट भोट गर्न सकिनेछ । भोटिङ असोज १ गतेबाट खुलिसकेको छ र मङसिर २० गतेसम्म खुल्ला रहनेछ । यसर्थ स्वदेशमा रहनुहुने महानुभावहरुले जतिसक्दो धेरैपटक भोट दिएर जिताउनुहुनेछ भन्ने आशा राखेकी छु ।
विदेशमा रहनुहुने महानुभावहरुले विदेशबाट भोटिङ सुविधा नभएकोले नेपालमा रहेका आफन्तहरुलाई भोटिङ व्यवस्था गरी सबैभन्दा धेरै भोट दिन लगाउनुुहुन हार्दिक अनुरोध गर्दछु ।
आशा अनि पूर्ण भरोसा छ यसपटक पनि पोहोरसालझैँ आफ्नो अमूल्य मत दिएर म श्रेयसी चेम्जोङ लिम्बूलाई ‘पाँचौँ विन्द्यवासिनी म्युजिक अवार्ड–२०७१’ "सर्वोत्कृष्ट गायन सुगम संगीत महिला’को अवार्ड जिताउनुहुनेछ । हजूरहरु सबैको भलो होस् ! जय गीत ! जय संगीत !!
भिडियो तल छ हेर्नुहोस